काठमाडौं,१८ भाद्र । जिल्लाको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले बाबुको हत्या गरेकी छन् । तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले धारिलो चक्कु प्रहार गरी ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकको हत्या गरेकी हुन् । उनले शनिबार राति मादक पदार्थ सेवन गरी बाबुलाई चक्कु प्रहार गरेकी थिइन् । ...