काठमाडौं, १७ भाद्र । सुन्धारास्थित सीटिसी मलको चौथो तलामा रहेको एक मोबाइल पसलमा चलेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको सिभिल टोलीले गोली चलाएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले भने गोली नचलेको दाबी गरेका छन् । उनले सिटीसी ...