काठमाडौं,९ भाद्र । कञ्चनपुर घटनाको दोषीलाई कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । कञ्चनपुर घटना भएको लामो समय भईसक्दा पनि वास्तविक दोषीलाई कारवाही गर्न नसकेको भन्दै शनिबार नेविसंघले काठमाडौंको प्रर्दशनीमार्गमा प्रर्दशन ...