काठमाडौं , ९ भाद्र । नेपाल मेडासिटी हस्पिटलले निस्शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ । जैन धर्माबलम्बी तेरापंथ महिला मण्डल र पूर्ण महिला मण्डलको अगुवाईमा नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । नागरिकले आफ्नो स्वास्थ्यप्रति ध्यान दिई सुखी र समृद्ध राष्ट्र ...