गुल्मी,१ भदौं । जिल्ला प्रशासन कार्यालय गुल्मीमा ‘नागरिक सहायता कक्ष’ को स्थापना गरिएको छ । कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनउनको लागि शुक्रबारदेखि ‘नागरिक सहायता कक्ष’ को स्थापना गरिएको हो । प्रशासन कार्यालयका दुईजना कर्मचारी सहायता कक्षमा नियमित रहन्छन । भने आवश्यकता अनुसार कर्मचारी ...