काठमाडौं, १ भदौ । आजदेखि मुलुकले नयाँ कानून पाउँदैछ । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । उक्त ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो । आज शुक्रवारदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी ...