जाजरकोट, २९ साउन । जाजरकोटको नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले दुई घर पुरिदिएको छ । स्थानीय भविन्द बस्नेत , ककवहादुर बस्नेतको घर पुर्ण रुपमा पुरेको वडा न. १२ का वडा अध्यक्ष लालवहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ५ जना स्थानीयका घरहरु जोखिखमा ...