डोटी २७ साउन । भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन । दिपायल सिलगढी नगरपालिका–७ लेक पाँकरीमा आइतबार बिहान २२ वर्षीया हिरा बिष्ट आक्रमण बाट घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय ...