बाँके, २५ साउन । शुक्रबार बिहान औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवकको बाटोमै शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरीको शव पिप्रहवास्थित सडक किनारको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर ...