भीमदत्तनगर, २५ साउन । महेन्द्रनगरबाट भीमदत्त नगरपालिकामा परिणत भएको एकदशक बितेसँगै कञ्चनपुरको सिमान्त जिल्ला कञ्चनपुरका भीमदत्तनगरपालिका विकासमा छलाङ्ग मार्न थालेको छ । विसं २०६५ मा शहीद भीमदत्त पन्तको सम्मानका लागि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट महेन्द्रनगर नगरपालिकालाई भीमदत्तमा परिणत गरिएको थियो । यो दशकको बिचमा भएको थुप्रै ...