पोखरा, २५ साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ । विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छे गाउँपालिका ५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको रु ...