काठमाडौं, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई अख्तियार टोलीले कार्यालयमै पक्राउ गरेको हो। बुधबार उनीहरुलाई १५ हजार घुससहित पक्राउ गरिएको हो। नागार्जुन नगरपालिकाको विवाद मिलाइदिने भन्दै ...