चितवन ११ साउन । चितवन रत्ननगरस्थित सौराहामा आज ३५ जना एकल महिलालाई नगदसहित सम्मान गरिएको छ । समाज परिवर्तन र सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएवापत सौराहा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले उहाँहरुलाई जनही रु पाँच सयसहित कदरपत्रद्वारा सम्मान गरेको हो । संस्थाको १५औं वार्षिकोत्सवका अवसरमा ...