बुटवल, १० साउन । श्री शिवनगर सामुदायिक वन उपभोक्ता समूहले बृक्षारोपण सम्पन्न गरेको छ । सामुदायिक बनका अध्यक्ष नारायणबाबु बस्नेत, वडा नं. ८ का अध्यक्ष भीमवहादुर श्रेष्ठ, शिवनगर इलाका वन कार्यालयका सहायक बनअधिकृत जयप्रकाश गुप्ता र वडा नं. ७ का अध्यक्ष कमलप्रसाद थापाले संयुक्त रुपमा ...