सुरुङ्गा । सेवाग्राहीले विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई ४ घण्टासम्म तातो घाममा उभ्याएर सजाय दिएका छन् । स्थानीय बासीले विना सुचना विद्युत काटेर सास्ती दिएको भन्दै प्रमुखलाई तातो घाममा राखेका हुन् । विहीबार ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र ...