काठमाडौं ३ असार । नारायणगढ मुग्लिन सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । तोपे खोलामा बिहान पहिरो खसेपछि अहिले कुनै पनि गाडी नचलेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउन कम्तीमा पनि पाँच घण्टा लाग्ने भन्दै सकेसम्म बैकल्पिक बाटो प्रयोग गर्न ...