चितवन , ३२ असार । चितवन जिल्लालाई आज पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला भरका १५ महिनासम्मका ७ हजार ५ सय ८९ बालबालिकाले पुर्ण खोप लगाएको सुनिश्चित भएपछि चितवनलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमकी ...