काठमाडौं,८ असोज । पाटन उच्च अदालतमा आइतबार साँझ तोडफोड भएको छ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादले चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेका हुन्। अचानक आक्रोसमा आएका नूरप्रसादले कम्प्युटर, दराजका झ्यालका सिसा समेत तोडफोड गरी भौतिक क्षति पुर्याएका अदालतका रजिष्टार बाबुराम दाहालले बताएका छन । ...