अछाम, ३० असार । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले केपी ओली नेतृत्वको सरकारले जनमतको कदर गर्नुपर्ने बताएका छन् । शनिवार साँफेबगरमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गुरुङल उक्त कुरा बताएका हुन । दुई तिहाई बहुमतद्धारा गठित सरकार मनपरी तन्त्र गर्नको ...