नुवाकोट, २८ असार नुवाकोटलाई आज खुला दिसामुक्त जिल्ला घोषित गरिएको छ । विदुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले यहाँको बाह्रवटै स्थानीय तह खुला दिसामुक्त भएको र जिल्लाबासीको सबै घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा नुवाकोट मुलुकको ५८ औँ खुला दिसामुक्त जिल्ला भएको ...