रौतहट,२४ असार । रौतहटमा गोली प्रहार गरी अज्ञात समूहले मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेको छ । शनिबार राति ८ः३० बजे बारा सुर्वण गाँउपालिका–८ का किशोर शाह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा लुटिएका हुन् । कुटपिटबाट टाउकोमा चोट लागेका उनको अहिले गरुडा अस्पतालमा उपचार ...