भक्तपुर, ९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट ऐतिहासिक उपलब्धि हासिल भएको बताउनुभएको छ । आज सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको जारी चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताउनुभयो । सरकारले लिएको संकल्प ...