नेपालगञ्ज, ७ असार । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७३÷७४ देखि सञ्चालन भएको सो परियोजनाको प्रारम्भमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर जग्गामा मकै खेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ...