काठमाडौँ, ६ असार । विभिन्न जाति र समुदायको कला र साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आज कलाकार र साहित्यकारले एकै स्थानमा भेला भएर कला–कविता सिर्जना गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ स्थापना दिवसका सन्दर्भमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले आयोजना गरेको उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिसहित कमलादीमा विशेष ...