काठमाडौँ,१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य योगेश भट्टराईले नेपाली कांग्रेसलाई संसद छोडेर गएपनि फरक नपर्ने बताएका छन । शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले कांग्रेस संसदबाट निस्के पनि केहि नहुने बताएका हुन् । नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले ...