कालीकोट, २४ जेठ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बाख्रा गोठालो गएकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–७ निवासी रुद्ध बटालाको पत्नी २७ वर्षीया सरु बटाला रहेकी छन् । उनीको बुधबार दिउँसो माल्कोटको सिरुपाटा वनमा बाख्रा हेर्न गएकाबेला स्याउला काट्ने ...