काठमाडौं, १ जेठ । कर्मचारीलाई सेवा अवधिभरमा एक पटकमात्रै आरक्षण सुविधा दिन संघीय प्रशासनिक पुनःसंरचना समितिले सरकारसमक्ष सिफारिस गरेको छ । सो सिफारिस अनुसार आरक्षणमार्फत सरकारी सेवामा प्रवेश गरेको व्यक्तिले दोस्रो पटक फेरि आरक्षण पाउने छैन । अहिले एउटा पदमा आरक्षणमार्फत सरकारी सेवा प्रवेश गरेके ...