तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस, यो वैज्ञानिकहरुको भनाइ हो । अध्ययनका अनुसार साइलकको प्रयोगले मुटुको बिरामी तथा क्यान्सरमा कमी आउने छ । बेलायतमा नियमित आउजाउ गर्ने साढे २ लाख मानिसमा गरिएको एक अध्ययन ...