काठमाडौं, १७ वैशाख । किरात समुदायको महान् पर्व साकेला उभौली आजदेखि शुरू भएको छ । सोमबार उपत्यकामा ललितपुरस्थित सानोहात्तीवनमा रहेको माङ्गखिममा किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात याक्थुङ्ग चुम्लुङ्ग र सुनुवार सेवा समाजले संयुक्त रुपमा अन्न, फलफुल चढाएर पुजाआजा गरे। आफन्त, इष्टमित्र, साथीभाई भेला भएर ...