काठमाडौ, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको घरमा बम बिष्फोट गराएको आरोपमा ललितपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्। प्रहरीले पार्टीको लतिलपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरे लगायत बाबुराम राई, धिरेन्द्र कुमारी उपाध्याय,सफल ...