लुम्बिनी, ११ वैशाख । यही वैशाख १५ गतेबाट सुरु हुने २५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तीम चरणमा पुगेको छ । लुम्बिनी बिकास कोषले आज पत्रकार सम्मेलन गर्दै बौद्ध सम्मेलन र बुद्ध जयन्तीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । कोषका ...