जनकपुरधाम, २७ चैत । प्रदेश नं २ का आन्तरिक मामिला तथा काूननमन्त्री ज्ञानेन्द्रकुमार यादवले भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारलाई ज्यान मार्ने धम्की आएकामा प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा जानकारी गराउँदै उहाँले पूर्वाधारमन्त्री सोनारलाई विशेष सुरक्षा प्रदान ...