संखुवासभा, २५ चैत । संखुवासभाको फरक–फरक स्थानमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यू छ । आइतबार दिउँसो ३ बजे चैनपुर नगरपालिकामा भएको दुर्घटनामा तीन र चिचिला गाउँपालिका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । चैनपुर नगरपालिका–३ तिखेढुङ्गास्थित भित्री सडकखण्डमा अपर पिलुवाखोला हाइड्रोपावरको बिजुलीको खम्बा ...