पर्सा, २२ चैत । परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन् । ...