काठमाडौं, ८ चैत । युरोपियन युनियन (इयु)को निर्वाचन मिसनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे सार्वजनिक गरेको प्रतिवेदन यथार्थपरक रहेको नेपाल आदिवासी जनजति महासंघ (नेफिन)ले जनाएको छ । इयुको प्रतिवेदनबारे सरकार र विभिन्न दलले विरोध गर्नु गलत भएको भन्दै नेफिनले विज्ञप्ति जारी गरी इयुको प्रतिवेदनप्रति विरोध ...