काठमाडौं, २४ फागुन । काठमाडौंमा मात्र पाँच तारे होटलको सङ्ख्या १० वटा भन्दा बढी छ । जसमध्ये २ वटा अहिले बन्द अवस्थामा छ । होटल व्यवसाय ग्लामरस तथा आम्दानी र लगानीको हिसाबले पनि राम्रो हुने भएकोले पछिल्लो समय व्यावसायीहरु यस क्षेत्रमा लगानी बढाइरहेका छन् । ...