चितवन, २७ असार । पछिल्लो समयमा नेपाल सरकारले नीतिगत रूपमा जग्गा प्लटिङ गरेर बिक्री–वितरण गर्न रोक लगाएको छ । सरकारले रोक लगाउदा लगाउदैपनि चितवनमा भने मालपोत र नापी कार्यालयका कर्मचारी, जग्गा व्यवसायी र लेखापढी व्यवसायीको मिलेमतोमा अहिले पनि अंशबन्डाको नाममा जग्गा प्लटिङको गरिरहेका छन् । घरमुलीले परिवारलाई ...