नेपालगन्ज ,२६ असार । वैकल्पिक शिक्षा कार्यव्रmम अन्तर्गत नेपालगन्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ । कार्ययोजना निर्माणमा ...