पाल्पा, २३ असार । पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् । सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सिलाएर दिएका हुन् । जनप्रिय माध्यमिक विद्यालयका ६१ जना, बालकल्याण प्राविका २५ ...