डडेल्धुरा, २१ असार । आफूसँग कलात्मक क्षमता छ भने अपाङ्गता भए पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण स्थानीय आलितालका धनबहादुर विकले बगरका ढुङ्गालाई कलात्मक मूर्तिमा परिणत गरेर देखाएका छन् । आलिताल गाउँपालिका–४ घरेलुगाउँका ४० वर्षीय धनबहादुर राम्रोसँग बोल्न र धेरै हिँड्डुल गर्न सक्दैनन् तर पनि ...