काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १५ दिनभित्र विधान बनाउने गरी कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले दुई पार्टी एक भएको अवस्थामा १५ दिन भित्र परिमार्जित विधान बनाउने गरी कार्यदल गठन गर्ने निर्णय ...