काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको संयुक्त बैठक बोलाएका छन् । पार्टी एकताको निर्णय अनुमोदनका लागि संयुक्त बैठक बोलाएका हुन् । अहिले दुवै दलको केन्द्रीय समितिको एक्ला एक्लै बैठक बसिरहेको छ । बालुवाटारमा बस्ने केन्द्रीय समितिको संयुक्त बैठकले नेपाल ...