काठमाडौं, २३ फागुन । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरे अनुरुप नेपाललाई सहुलियत ऋण दिने प्रक्रिया अघि बढाएको छ । भारतले भौतिकपूर्ण पुननिर्माणका लागि ७५ अर्ब सहुलियत ऋण एक्जिम बैंकबाट लिन सरकारलाई आग्रह गरेको छ ...