बनेपा, १७ माघ। काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका उम्मेदवारले रु १० लाखभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छ न् । माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा ...