काठमाडौं , ४ बैशाख । ३३ किलो सुन तस्करी प्रकरणमा ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा तानिएका छन्। तस्करी गिरोहमा रेस्टुरेन्टका संचालक चेतन भण्डारीको संलग्नताका प्रमाणहरु भेटिएकाले प्रहरीले अनुसन्धानको लागि हाललाई सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्रचार गरेको छ । सुन तस्करीमा लगानी गरेको आशंका ...