काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलसंग छलफल गरेको छ। छलफलमा आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २१ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ का लागि प्रस्ताव गरेको छ । छलफलमा सहभागी राजपाका महासचिव केशव झाले सो कुरा ...