कपिलवस्तु, २६ माघ । यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३\०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने ...