काठमाडौं, ६ जेठ । तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकबाट भएको करिब एक अर्ब रुपैंया घोटाला प्रकरणमा मुछिएका अभियुक्तहरु विरुद्ध अदालतमा मुद्धा दायर भएको छ। सिआइबीले घोटालामा संलग्न एक सय ४८ जना विरुद्ध पाटन उच्च अदालतमा बुधबार बैंकिङ कसुर मुद्दा दायर गरेको हो । सिबिआईले एक सय २७ ...