काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान मुक्तिनाथ मन्दिर पुगेर पूजा गरेका छन्। शनिबार बिहान काठमाडौंबाट मुक्तिनाथ आएका मोदीले करिब २० मिनेट लगाएर पूजा गरे। पूजाअर्चनापछि उनले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १ सय ८ धाराहरुको अवलोकन तथा जलसेचन गरे। सो ...