काठमाडौं, २६ वैशाख । सामाजिक संजाल ट्वीटरमा #BlockadeWasCrimeMrModi ट्रेण्डिङको पहिलो नम्बरमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण गर्ने समय दुई दिन बाँकी रहँदा ट्वीटरका प्रयोगकर्ताले नाकाबन्दीमा भारतले देखाएको निर्दयीपनको विरोधस्वरुप #BlockadeWasCrimeMrModi ह्यासट्याग गरेर पोस्ट गर्न थालेपछि यो ट्याग नम्बर एकमा आएको हो। ...